नियम ६
संस्था वा सङ्घ दर्ताको दरखास्तको ढाँचा र पेश गर्नुपर्ने बिवरण
: (१) ऐनको दफा १४ को उपदफा (१) बमोजिम रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकारप्राप अधिकारीसमक्ष संस्था वा सङ्घ दर्ता गर्नका लागि अनुसूची-१ को ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम संस्था वा सङ्घ दर्ताका लागि दरखास्त दिँदा ऐनको दफा १४ को उपदफा (२) को खण्ड (ख) बमोजिमको प्रतिवेदन अनुसूची-२ को ढाँचामा र खण्ड (ग) बमोजिमको विवरण अनुसूची-३ को ढाँचामा दरखास्तसाथ संलग्न गरी पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम संस्था दर्ताका लागि दरखास्त दिँदा ऐनको दफा १४ को उपदफा (२) मा उल्लिखित कागजातका अतिरिक्त देहायका विवरण समेत संलग्न गर्नु पर्नेछ :-
(क) प्रारम्भिक भेलाका निर्णयहरू,
(ख) अनुसूची-४ को ढाँचामा व्यावसायिक कार्ययोजना,
(ग) अनुसूची-५को ढाँचामा सदस्यबाट शेयर पुँजी तथा प्रवेश शुल्क बापत सङ्कलित रकमको भरपाई, (घ) अनुसूची-६ को ढाँचामा - तदर्थ सञ्चालक समितिका सदस्यहरूको विवरण,
(ङ) अनुसूची-७ को ढाँचामा स्व-घोषणा पत्र,
(च) अनुसूची-८ को ढाँचामा अघिकार प्रत्यायोजन पत्र,
(छ। आबेदकहरूले बिभागले तोके बमोजिम कम्तीमा एक दिवसीय पूर्व-सहकारी शिक्षा प्राप्त गरेको प्रमाण पत्र,
(ज) -आवेदकहरूको नेपाली नागरिकता प्रमाण-पत्र बा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि,
(झ) - पेशागत सङ्गठनका आधारमा दर्ता हुने संस्थाको हकमा त्यस्तो पेशागत संगठनको आवद्धताको परिचयपत्रको प्रतिलिपि,
(ज) संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरेको पुष्ट्याइँ हुने प्रमाण,
(ट)। आवबेदकहरू प्रत्येकले संस्थाको कार्ययोजना बमोजिमको सेवा उपयोग गर्ने आधार । (४) उपनियम (१) बमोजिम सङ्घ दर्ता गर्नको लागि दरखास्त दिँदा दरखास्तसाथ देहायका कागजात “तथा विवरण संलग्न गर्नु पर्नेछ :-
(क) उपनियम (३) को खण्ड -(क), (ख), (घ) र (च) मा उल्लिखित कागजात,
(ख) शेयर पुँजी तथा प्रवेश शुल्कबापत सदस्यहरूबाट सङ्कलित रकम बैङ्क वा बित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम 'क' वर्गको ईजाजत प्राप्त बैङ्कमा खाता खोली रकम जम्मा गरेको बैङ्क भौचर,
(ग) ८ अनुसूची-९ - बमोजिम आवेदक संस्था वा सङ्घको विवरण,
(घ) _ केन्द्रीय विषयगत सहकारी सङ्घको हकमा राष्ट्रिय सहकारी महासङ्घको सिफारिस ।
(५) सरकारी बैङ्क दर्ता गर्नको लागि दरखास्त दिँदा देहायका विवरण संलग्न गर्नु पर्नेछ :-
(क) अनुसूची-१० को ढाँचामा नियम ५ मा उल्लिखित न्यूनतम सङ्ख्या पुग्ने आवेदक संस्था वा सङ्घको सदस्य सङ्ख्या, शेयर पूँजी, संस्थागत पँँजी र वित्तीय अवस्था खुल्ने विवरण, (ख) उपनियम (२) का साथै उपनियम (३) को खण्ड (क), (ख), (घ) र (च) तथा उपनियम (४) को खण्ड (ख) मा उल्लिखित कागजात । (६) उपनियम (१) बमोजिम विशिष्टीकृत सङ्घ दर्ता गर्नको लागि दरखास्त दिँदा देहायका विवरण संलग्न गर्नु पर्नेछ :- (क) अनुसूची-११ को ढाँचामा आवेदक संस्थाको विषय, सदस्य सङ्ख्या, शेयर पुँजी, संस्थागत पुँजी र कारोबार खुल्ने विवरण, (ख) उपनियम (२), उपनियम (३) को खण्ड (क); (ख), (घ), (च) र उपनियम (४) को खण्ड (ख) मा उल्लिखित कागजात ।